सुदूर नेपाललाई विश्वसँग जोड्दै

बांग्लादेशका क्रिकेटरलाई कोरोना संक्रमण

२०७७ असार ६, ०६:२५ खबर संवाददाता

बांग्लादेशका एक क्रिकेटरमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। बांग्लादेश क्रिकेट टीमका पूर्व कप्तान समेत रहेका क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोनाभाइरसको संक्रमण भएको हो। 

कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेको सञ्चारमाध्यमले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस