सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ४८ हजार बढी

२०७७ असार ६, ०६:१३

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ६१ हजार ८ सय ३ पुगेको छ। 

यस्तै ८७ लाख ४८ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४६ लाख १९ हजार ६ सय ५१ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस