विश्वभर कोरोना संक्रमितको संख्या ८५ लाख ६७ हजार बढी
२०७७ असार ५, ०६:०८
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ५५ हजार बढीको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ५५ हजार ५ सय ५३ पुगेको छ।
यस्तै ८५ लाख ६७ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४५ लाख ८ हजार ३ सय ४ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस