विश्वभर कोरोना संक्रमितको संख्या ८२ लाख ५७ हजार नाघ्यो
२०७७ असार ३, ०८:५४
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख ४५ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ४५ हजार ९ सय ८६ पुगेको छ।
यस्तै ८२ लाख ५७ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४३ लाख ६ हजार ७ सय ४८ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस