Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागे

खवर संवाददाता
२०७७ असार २, ०५:०१
अ+

अछाम: अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागेको खबर छ। जिल्लाको चौरपाटी गाउँपालिका –१ को सिउडी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनबाट आठ जना भागेका हुन। 

भारतबाट आएका उनीहरुको र्यापिड डाइग्नोस्टिक (आरडिटी)टेस्ट रिपोर्ट पोजेटिभ आएको वडाअध्यक्ष सालिभान साउदले बताए। उनीहरु सोमबार भागेर घर गएकोमा फिर्ता आउन आग्रह गर्दा मंगलबार तीमध्ये तीन जना फर्किएको वडाअध्यक्ष साउदले बताए। 

Skip Ad