सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागे

२०७७ असार २, ०५:०१ खबर संवाददाता

अछाम: अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागेको खबर छ। जिल्लाको चौरपाटी गाउँपालिका –१ को सिउडी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनबाट आठ जना भागेका हुन। 

भारतबाट आएका उनीहरुको र्यापिड डाइग्नोस्टिक (आरडिटी)टेस्ट रिपोर्ट पोजेटिभ आएको वडाअध्यक्ष सालिभान साउदले बताए। उनीहरु सोमबार भागेर घर गएकोमा फिर्ता आउन आग्रह गर्दा मंगलबार तीमध्ये तीन जना फर्किएको वडाअध्यक्ष साउदले बताए। 

कमेन्ट लोड गर्नुस