सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर ४० लाख १८ हजार बढी कोरोना संक्रमित निको भए

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ ३२, ०६:०१

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख ३१ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ३१ हजार ७ सय २६ पुगेको छ। 

यस्तै ७८ लाख ५५ हजार २८ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ४० लाख १८ हजार ३ सय २० जना निको भइसकेका छन्। 

 

कमेन्ट लोड गर्नुस