सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना

२०७७ जेठ ३१, ०३:३६ खबर संवाददाता

धनगढी: पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोना भाइरसबाट संक्रमित भएका छन्। शनिवार आफ्नो आधिकारीक ट्वीट मार्फत अफ्रिदीले उक्त जानकारी दिएका छन्। 

उनले लेखेका  छन्, ‘म कोरोना संक्रमणको शिकार भएको छु। ‘म बिहविार राम्रो महशुस गरिरहेको छैन, मेरो शरीरमा धेरै पीडा भएको छ। त्यसैले मेले आफ्नो टेस्ट गराएँ। तर दुर्भाग्यवश मलाई कोरोना संक्रमित देखियो। छिटै निको हुनका लागि प्रार्थनाको आवश्यक छ।’

कमेन्ट लोड गर्नुस