सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघ्यो

२०७७ जेठ २९, ०६:१० खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख १८ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  १८ हजार १ सय २६ पुगेको छ। 

यस्तै ७४ लाख ४५ हजार १ सय ८५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३७ लाख २२ हजार ५ सय ६० जना निको भइसकेका छन्। 

 

कमेन्ट लोड गर्नुस