सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या ७३ लाख ११ हजार नाघ्यो

२०७७ जेठ २८, ०५:५७ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख १३ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  १३ हजार पुगेको छ। 

यस्तै ७३ लाख ११ हजार ५ सय १० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३५ लाख ९४ हजार ७ सय ३० जना निको भइसकेका छन्। 

 

कमेन्ट लोड गर्नुस