सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सामुदायिक वनद्वारा स्वास्थ्य सामग्री वितरण

२०७७ जेठ २७, ०४:४३ खबर संवाददाता

धनगढी : धनगढीमा सामुदायिक वनले स्वास्थ्य सामाग्री वितरण गरेको छ। ध्नगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाको खुटिया सामुदायिक वन उपभोक्ता समुहले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गरेको हो। 

वडा नम्बर १२ अन्तरगत रहेका ६ वटा क्वारेन्टिनका तीन सय जनालाई प्रतिव्यक्ति एक÷एक साबुन, एक/एक मास्क र प्रत्येक क्वारेन्टिनमा एक÷एक फिनायल र स्प्रे वितरण गरिएको वनका अध्यक्ष चन्द्रबहादुर विकले बताए। 

कमेन्ट लोड गर्नुस