सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिंहद्धारा डोटीको बडिकेदार गाउंपालिकालाई सहयोग हस्तान्त्रण

२०७७ जेठ २६, १२:४१ खबर संवाददाता

डोटी  : डोटीको सायल गाउँपालिकाका वडा नम्बर २ तोलेनिका दिपेन्द्र सिंहले क्वारेन्टाईनमा बसेकाहरुका लागि सहयोग हस्तान्तररण गरेका छन्। भारत तथा विभिन्न मुलुकबाट आएर क्वारेन्टाईनमा बसेका नागरिकहरुका लागि उनले डोटीको बडीकेदार गाउँपालिकालाई एक सय ५० थान कम्बल र ५ मटिर पिफम हस्तान्तरण गरेका हुन्।

कोरोनाको कहर संगै बिदेश बाट गाउँ घर फर्किएका स्थानीयबासिलाइ क्वारेन्टिनमा बस्दा बिभिन्न समस्या झल्नुपरेको हुदा राहत पुगोस भनि आफुले उक्त सामाग्री बितरण गरेको उनले बताए।

कमेन्ट लोड गर्नुस