सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

२०७७ जेठ २५, ०६:०५ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख एक हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  एक हजार ६ सय  ७ पुगेको छ। 

यस्तै ६९ लाख ६६ हजार ४ सय १२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३४ लाख ४ हजार ४ सय १५ जना निको भइसकेका छन्। 

 

कमेन्ट लोड गर्नुस