सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोनाबाट ६५ लाख ६२ हजार बढी संक्रमित

२०७७ जेठ २२, ०६:०९ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ८६ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ८६ हजार ७ सय  ८४ पुगेको छ। 

यस्तै ६५ लाख ६२ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३१ लाख ६१ हजार २ सय २८ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस