सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका व्यवसायी चोखालद्धारा मानव सेवा आश्रमलाई सरसफाईका सामाग्री सहयोग

२०७७ जेठ २०, ११:३१ खबर संवाददाता

धनगगढी : धनगढीको दुर्गा ट्रेड कन्सर्नका सञ्चालक खेम चोखालले मानव सेवा आश्रमलाई सरसफाईका सामाग्री सहयोग गरेका छन्।

चोखालले आश्रमलाई तीन हजार साढे चार सय बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

उनले ३५ वटा फिनायल, ४ वटा हार्पिक, ६ वटा झाडु, ६ वटा सिन्का झाडु, दुई दर्जन ब्रस, एउटा बाल्टी, दुईवटा मग  र एउटा वाइफर सहयोग गरेका हुन्। 
 
 

कमेन्ट लोड गर्नुस