सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमित साढे ६१ लाख नाघे

२०७७ जेठ १८, ०६:०१

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ७० हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ७० हजार ५ सय   पुगेको छ। 

यस्तै ६१ लाख ५० हजार २ सय ३८ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म २७ लाख २९ हजार  ९ सय १७ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस