सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमित ६० लाख २६ हजार बढी

२०७७ जेठ १७, ०६:००

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ६६ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ६६ हजार ४ सय १५  पुगेको छ। 

यस्तै ६० लाख २६ हजार एक सय ७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म २६ लाख ५५ हजार  ९ सय ९५ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस