सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड होमस्टेमा क्षती

२०७७ जेठ १६, ०९:३१ खबर संवाददाता

धनगढी : हावाहुरीसंगै आएको असिना पानीले डोटीको झिग्रानामा निर्माणाधिन खप्तड होमस्टेमा क्षती पुगाएको छ।

निर्माणाधिन खप्तड होमस्टेमा ६० हजार बरावरको तरकारीको बीउ र प्लास्टिक घर हावाहुरीसंगै आएको असिना पानीले क्षती पुगाएको सञ्चालक दीपक बहादुर खड्काले जानकारी दिए।

अर्गानिक उत्पादनमा जोड दिने उद्येश्यले १६ वटा प्लास्टिक घर बनाईएको थियो। 
 

कमेन्ट लोड गर्नुस