सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमित ६० लाख नजिक

२०७७ जेठ १६, ०६:०८ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ६१ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ६१ हजार ७ सय ७६  पुगेको छ। 

यस्तै ५९ लाख ७ सय ६५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म २५ लाख ७७ हजार  २ सय २५ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस