सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने

२०७७ जेठ १५, ०४:५४ खबर संवाददाता

सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने जनाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन्। 

त्यसका लागि सरकारले यो बर्ष  ६७ अर्व ५० करोड रकम छुट्याएको छ।  त्यस्तै ७० वर्षमा माथिका बृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो वर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको छ।
 

कमेन्ट लोड गर्नुस