सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना नियन्त्रणका लागि ६ अर्ब, सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल

२०७७ जेठ १५, ०४:४१ खबर संवाददाता

धनगढी : सरकारले कोरोना परीक्षणको दायरा बढाउनुका साथै भरपर्दो उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले औषधि, उपकरण र उपचार सामग्रीको कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेको बताए। 

यस्तै सबै प्रदेश राजधानीमा ५० शैयाको अस्पताल निर्माण गर्ने पनि अर्थमन्त्रीले बताए। 

कमेन्ट लोड गर्नुस