सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट मजदुर बोकेर हिडेको बस अछाममा दुर्घटना

फोटो :तारामान खड्का
फोटो :तारामान खड्का
२०७७ जेठ १५, १०:३३

धनगढी : धनगढीबाट मजदुर बोकेर हिडेको बस अछाममा दुर्घटना भएको छ। 

भारतबाट फर्किएका मजदुरहरुको धनगढीबाट उद्दार गरी लगेको ना ५ ख २५९० नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका ७ को मार्कुमा दुर्घटना भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनाग्रस्त बसमा सवार २८ जना मजदुर सकुसल रहेका छन्। 
 

 

कमेन्ट लोड गर्नुस