सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ५६ हजार नाघ्यो, ५७ लाख ८१ हजार बढी संक्रमित

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १५, ०६:०६ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ५६ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  ५६ हजार ८ सय ३९  पुगेको छ। 

यस्तै ५७ लाख ८१ हजार ६ सय ५० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म २४ लाख ९३ हजार  ३ सय ४७ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस