सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमा कोरोना संक्रमितको संख्या ५६ लाख नजिक, तीन लाख ४७ हजार बढिको मृत्यु

२०७७ जेठ १३, ०७:४८ खबर संवाददाता

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म ५५ लाख ८७ हजार बढिमा देखिएको छ।

कोरोना संक्रमण सबैभन्दा धेरै अमेरिकामा देखिएको छ। संक्रमित मध्ये २३ लाख ६१ हजार ४३ निको भइसकेका छन्।

हाल २८ लाख ७३ हजार ७६४ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा छन्। तीन लाख ४७ हजार बढिको मृत्यु भईसकेको छ। 
 

कमेन्ट लोड गर्नुस