सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमा कोरोनाका कारण ३ लाख ३९ हजार बढीको मृत्यु

। फोटो स्रोत ।
२०७७ जेठ १०, ०७:३६

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार तीन लाख ३९ हजार नौ सय ९२ को मृत्यु भएको मृत्यु भएको हो। ५३ लाख तीन हजार तीन सय ९३ बढी संक्रमित मध्ये २१ लाख ५८ हजार पाँच सय १० उपचार पछि निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस