सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थुनुवालाई पनि कोरोना पुष्टि

२०७७ जेठ ९, ०४:२७

धनगढी :  बैतडीमा कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकलाई कोरोना संक्रमण पुष्टि भएको हो।

चैत ६ गते भारतबाट फर्किएका उनी वैशाख १५ गते पक्राउ परेका थिए। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ४ मा मृत भेटिएकी युवतीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको थियो।

कमेन्ट लोड गर्नुस