सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर एकै दिन कोरोना संक्रमीत झण्डै एक लाखले बढे, संक्रमितको संख्या ५० लाख ८२ हजार नाघ्यो

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ८, ०५:५७

कोरोनाभाइरस (कोभिड १९) संक्रमीत एकै दिन झण्डै एक लाख थपिएका छन्। एकै दिन ९९ हजार २ सय ६१ ज्ना थपिए संगै विश्वभर संक्रमितको संख्या ५० लाख ८२ हजा २३ पुगेको हो।

यस्तै मृत्यु हुनेको संख्या तीन लाख २९ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म तीन लाख  २९ हजार २ सय ३० को मृत्यु भएको छ।

भने विश्वभर अहिलेसम्म २० लाख २० हजार  ७१ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस