सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघ्यो

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ७, ०५:५३

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  २४ हजार ५ सय २३  पुगेको छ। 

यस्तै ४९ लाख ८२ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १९ लाख ५६ हजार  ३ सय ४१ जना निको भइसकेका छन्। 

कमेन्ट लोड गर्नुस