सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा डाक्टरलाई पनि कोरोना संक्रमण

२०७७ जेठ ६, ०८:१३ खबर संवाददाता

धनगढी : कन्ट्याक ट्रेसिङमा एक जना चिकित्सकलाई पनि कोरोनाको संक्रमण देखिएको छ। कन्ट्याक ट्रेसिङमा संलग्न एक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए। उनी तिनै डाक्टर हुन्। नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो। 
 

कमेन्ट लोड गर्नुस