Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

नेपालमा डाक्टरलाई पनि कोरोना संक्रमण

खवर संवाददाता
२०७७ जेठ ६, ०८:१३
अ+

धनगढी : कन्ट्याक ट्रेसिङमा एक जना चिकित्सकलाई पनि कोरोनाको संक्रमण देखिएको छ। कन्ट्याक ट्रेसिङमा संलग्न एक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए। उनी तिनै डाक्टर हुन्। नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो। 
 

Skip Ad