सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट आएका थप ४ जनामा देखियो कोरोना, संक्रमितको सङख्या ३७९ पुग्यो

२०७७ जेठ ६, ११:१४ खबर संवाददाता

धनगढी : भारतबाट आएका थप ४ जनामा कोरोना देखिएको छ। कपिलवस्तुमा ४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले संक्रमित चारै जना पुरुष रहेको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ।

कमेन्ट लोड गर्नुस