Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

भारतबाट आएका थप ४ जनामा देखियो कोरोना, संक्रमितको सङख्या ३७९ पुग्यो

खवर संवाददाता
२०७७ जेठ ६, ११:१४
अ+

धनगढी : भारतबाट आएका थप ४ जनामा कोरोना देखिएको छ। कपिलवस्तुमा ४ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले संक्रमित चारै जना पुरुष रहेको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ।

Skip Ad