Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार नजिक

२०७७ जेठ ६, ०५:५०
अ+

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख २० हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  १९ हजार ९ सय ५७  पुगेको छ। 

यस्तै ४८ लाख ८७ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १९ लाख ४ हजार  ३ सय ५८ जना निको भइसकेका छन्। 

Skip Ad