सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रममन्त्री यादव अस्पतालमा

२०७७ जेठ ४, ०५:४०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन्। 

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल जानुभएको उका प्रेस संयोजक विजय यादवले जानकारी दिए। मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस