सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख १२ हजार नाघ्यो

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ ४, ०६:०९ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर तीन लाख १२ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  १२ हजार ३ सय ८०  पुगेको छ। 

यस्तै ४७ लाख १६ हजार ८ सय २६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १८ लाख १० हजार  ४६ जना निको भइसकेका छन्। 

 

कमेन्ट लोड गर्नुस