सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटानमा रोपाई सुरु

२०७७ जेठ ३, ०६:४४ खबर संवाददाता

डोटीको बोगटानमा रोपाई सुरु भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ४ सात्फरी स्थित पतलखेतमा रोपाई सुरु भएको हो। यस वर्ष छिटो रोपाइ सुरु भएको स्थानीय नरबहादुर बोहराले बताए। 
 

कमेन्ट लोड गर्नुस