सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ९७ हजार नाघ्यो

२०७७ जेठ १, ०६:००

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर दुई लाख ९७ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख  ९७ हजार ९ सय ३९ पुगेको छ। 

यस्तै ४४ लाख २५ हजार २ सय ५७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १६ लाख ५५ हजार  ९ सय ६५ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस