सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ४३ लाख ३७ हजार नाघ्यो, दुई लाख ९२ हजार बढीको मृत्यु

२०७७ वैशाख ३१, ०६:०३

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर दुई लाख ९२ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख  ९२ हजार ३ सय ९४ पुगेको छ। 

यस्तै ४३ लाख ३७ हजार २२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १५ लाख ९६ हजार  ७ सय ६३ जना निको भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस