सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासको दाल बढी मूल्यमा बिक्री गरेपछि बिगमार्टलाई तीन लाख जरिवाना

२०७७ वैशाख २९, ०६:००

मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई  तीन लाख जरिवाना गरेको छ। 

बिगमार्टले मासको दाल प्रतिकिलो २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो।
 

कमेन्ट लोड गर्नुस