सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कुचैनीमा पनि जलाइयो ओली र मोदीको पुत्ला

२०७७ वैशाख २९, ०५:४१ खबर संवाददाता

कैलाली :  भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जोडने सडक निर्माण गरी उद्घघाटन गरेको भन्दै कैलालीको कुचैनीमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। 

लिपुलेकमा भारतीय पक्षले हस्तक्षेपगरी  नेपाली  भूम अतिक्रमण गरेको बिरोधमा राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी  मओवादीले संयुक्त रुपमा पुत्ला दहन गरेका हुन। उक्त कार्यक्रममा राष्ट्रिय  जनमोर्चाका लक्षीराम आचार्य  र  क्रान्तिकारी माओवादी का रुद्र कडेल सहभागि थिए। 

कमेन्ट लोड गर्नुस