सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या ११० पुग्यो

२०७७ वैशाख २७, ०९:५१ खबर संवाददाता

धनगढीः नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ। हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ
 

कमेन्ट लोड गर्नुस