सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा ओझा नियुक्त

२०७७ वैशाख २७, ०१:३९ खबर संवाददाता

धनगढी : डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा करूणाकर ओझा नियुक्त भएका छन्। ओझालाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेको छ। 

मन्त्रीस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको आधिकारिक पत्र शुक्रबार मात्रै अस्पतालमा पुगेको अस्पतालमा मेसु जगदिश विष्टले जानकारी दिए। डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो। 

करुणाकर ओझा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराका सचिवालय सदस्य तथा अमरगढी नगरपालिका इन्चार्ज हुन। 

 

कमेन्ट लोड गर्नुस