सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पुरुषलाई नै अप्राकृतिक मैथुन गर्ने पुरुष पक्राउ

२०७७ वैशाख २६, ०७:३४ खबर संवाददाता

धनगढी :  डडेल्धुरामा पुरुषलाई नै अप्राकृतिक मैथुन गर्ने एक पुरुष पक्राउ परेका छन्। प्रहरीले जिल्लाको भागेश्वर गाउँपालिका – ४ का बिमल ओडलाई पुरुषलाई नै अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको हो। 

ओड स्थानीय एक पुरुषलाई अप्राकृतिक मैथुन गरी फरार रहेकोमा बिहिबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका ओडमाथि थप अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस