सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर दुई लाख ७० हजार बढीको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख २६, ०५:५५ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ७० हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख  ७० ४ सय ३ पुगेको छ। 

यस्तै ३९ लाख १३ हजार १ सय ८६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १३ लाख ४० हजार  ६ सय १७ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस