सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर दुई लाख ६४ हजार बढीको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख २५, ०६:०८ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ६४ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक ६४ हजार ८ सय ७ पुगेको छ। यस्तै ३८ लाख १८ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १२ लाख ९२ हजार  २ सय ९६ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस