सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७७ वैशाख २२, ०७:०१ खबर संवाददाता

धनगढी :  धनगढीमा रहेका मानव सेवा आश्रमलाई सुभसुलभ इन्टरप्राइजेजका प्रोपराइटर देवी ढकालले सहयोग गरेका छन्। 

आश्रमलाई उनले १ कट्टा लुगाधुने सर्फ, २ पेटी कपडा धुने साबुन र ५० पिस नुहाउने साबुन सहयोग गरेका हुन। 

 

कमेन्ट लोड गर्नुस