सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कफ्र्युको भ्रम नफैलाउन प्रशासनको आग्रह

२०७७ वैशाख २२, ०३:०९

धनगढी : धनगढीमा कफ्र्र्युको भ्रम नफैलाउन प्रशासनले आग्रह गरेको छ। सामाजिक सञ्चालजमा कतिपयले धनगढीमा आज र कतिपयले भोलीदेखि कफ्र्यु लाग्ने भन्दै भ्रम फैलाएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले यस्तो आग्रह गरेको हो।

कैलालीका सहायक प्रमख जिल्ला अधिकारी मोहन जोशीले धनगढीमा कफ्र्र्यु लाग्ने कुरामा कुनै सत्यता नभएको भन्दै भ्रमको पछाडि नलाग्न आग्रह गरे। 
 

कमेन्ट लोड गर्नुस