सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ई–पासमा कडाइ

२०७७ वैशाख २२, ०२:५४ खबर संवाददाता

धनगढी : लकडाउनका बेला जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गर्दै आएको ई–पासमा कडाइ गरिने भएको छ। 

सोमबारदेखि ई–पास उपलब्ध नगराइने तथा अत्यावश्यक परेको खण्डमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमती दिइएको ई–पासलाई मात्रै मान्यता दिइने प्रशासनले जनाएको छ। 

कमेन्ट लोड गर्नुस