सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७७ वैशाख १६, ०७:१७ खबर संवाददाता

धनगढी : धनगढीका व्यवसायी मनोज पाण्डेयले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन्। मंगलबार उनले आश्रमलाई ५ हजार १ सय नगद हस्तान्तरण गरेका हुन। 

लकडाउनका कारण अभाव रहेको आश्रमलाई सहज होस भन्ने उदेश्यले सहयोग गरेको पाण्डेयले बताए। 

 

कमेन्ट लोड गर्नुस