सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङ लागेर एक महिलाको मृत्यु

२०७७ वैशाख १४, ०५:४४

धनगढी:  अछाममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाँउपालिकाको वडा नम्बर ३ ठाँटी बगुडाकी २५ वर्षीया अनितादेवी शाहको चट्याङ लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

अहिले उनको शव सोही स्थानमा रहेको र प्रहरी टोली गइरहेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस