सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

२०७७ वैशाख १४, ११:४४ खबर संवाददाता

धनगढी : महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु बस्दै आएकी ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फईस्थित महाकाली  नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। 

उनलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको हो।
 

कमेन्ट लोड गर्नुस