सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चट्याङ लागेर तीन जना घाइते

२०७७ वैशाख १३, ०९:३० खबर संवाददाता

बैटडीमा चट्याङ लागेर तीन जना घाइते भएका भएका छन्। शुक्रबार राति ९ बजेतिर परेको चट्याङ लागेर जिल्लाको डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ बर्षीया हेमन्ती लुहार,१८ बर्षीया सुनिता लुहार र ५५ बर्षीया भुरी लुहार घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चट्याङले हेमन्तीको घरसंगै अन्य १२ जनाको घरको मिटरबक्स र बिद्युतीय उपकरणमा क्षती पुगेको छ। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस