कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीको मृत्यु
२०७७ वैशाख ५, ०१:४५
कैलालीको गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीको मृत्युको भएको छ। नगरपालिकाको दर्ता चलानी फाटमा कार्यरत धनगढीको उर्माकी खरिदार जयन्ती रानाको हिजो मृत्यु भएको नगर उपप्रमुख रत्ना कडायतले बताईन्।
लामो समयदेखि फोक्सो सम्बन्धी समस्या भएकी रानाको मृत्युको खबर आज मात्र मिलेको कडायतले बताईन्। राना गोदावरीमै बस्दै आएकी थिईन्।
कमेन्ट लोड गर्नुस